+
+

कोभिड रहेसम्म अन्य बैङ्कको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १५:३८

२ साउन, काठमाडौं । कोरोना भाइरसको महामारीको असर रहेसम्म एक बैङ्कको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?