+
+

पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १ गते १३:३५

१ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा आफ्ना शुभचिन्तकहरुलाई विजयादशमीको टीका नलगाउने भएका छन् ।

कोरोना महामारीको असहजताका कारण पूर्वराजाले टीका नलगाउने भएका हुन् ।

साथै, यसवर्ष शक्तिपीठहरूको दर्शन पनि स्थगन गरिएको पूर्वराजाको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?