+
+

उदयपुरका कोरोना संक्रमितको धरानमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १५:४१

२५ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मंगलबार मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ४२ वर्षीय पुरूषको मंगलबार दिउँसो १२ः३० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १४ गते भर्ना भएका उनीमा १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?