
गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भएँ’ सार्वजनिक भएको छ । यो गीतमा उखान टुक्काहरु समावेश गरिएको । यो गीतमा वेनु पी मैनालीको शब्द तथा दीपक शर्माको संगीत छ । गीतमा सचिन र गायिका मेलिना राइले स्वर भरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ । सरोज अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा पवन सुशलिगको छायांकन र सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4