
५ पुस, काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरूको एक समूहले पञ्चायत फर्कियो भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले यो पञ्चायत होइन, केपी ओली तिमी श्री ५ होइनौं’, सर्वोच्च अदालत, तिम्रो परीक्षण सुरु भयो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4