+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बिते बलबहादुर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ९:५८

९ असोज, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा बलबहादुर कामीको मृत्यु भएको छ ।

पक्षघातबाट पीडित रहेका उनी लामो समयदेखि उपचाररत थिए ।

पारिवारिक स्रोतका अनुसार उनको आज बिहान ५ बजे मृत्यु भएको हो । उपचार अभावमा थला परेर बसेका उनलाई एक महिनाअघि वीर अस्पतालले निशुल्क उपचार व्यवस्था गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?