+
+

नेपाल लाईफको सेयर मूल्य समायोजन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १२:११

१४ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो ।

नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरेको छ । मंगलबार २ हजार ८ सय ७२ रुपैयाँ रहेकोमा समायोजन पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले २ हजार १ सय ९२ रुपैयाँ तोेकेको छ ।

मूल्य समायोजन पछि पनि बुधबार नेपाल लाइफको सेयर मूल्य बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?