
आमसभा स्थलको तयारी गरिँदै ।
६ फागुन, विराटनगर । नेकपा ओली समूहले विराटनगरमा शनिबार प्रदेश १ स्तरीय आमसभा गर्ने भएको छ ।
ओली समूहले सरकारको समर्थन र निर्वाचनको पक्षमा महोल बनाउन विभिन्न जिल्लामा आमसभा गर्दै आइरहेको छ । सोही क्रममा आोली समूहले विराटनगर– २ स्थित विराट नर्सिङहोमदेखि करिब एकसय मिटर पूर्वतर्फ रहेको खाली जग्गामा आमसभा गर्ने तयारी गरेको हो ।
आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक कमिटीका सदस्य समेत रहेका सागर थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4