
५ फागुन, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समिति बैठकले कट्टेललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनका कार्यकाल भने चैत्र २९ गदेदेखिमात्रै लागू हुने बैंकका कम्पनी सचिव श्यामबहादुर बोहराले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4