+
+

रेसुङ्गा–१ को अध्यक्षमा एमालेका पन्थी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:३७

३१ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाच्न कार्यालय गुल्मीका अनुसार पन्थीले ४६२ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका रामप्रसाद पन्थीले ४४८ मत प्राप्त गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

नगरप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?