
२ जेठ, काठमाडौं । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । उनले ३ हजार १८१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित भइन्। उनले ३ हजार १०० मत पाइन । उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत पाइन । एकीकृत समाजवादीकी देभकला चलाउने(खत्री)ले १ हजार ५७८ मत पाइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4