
१५ जेठ, काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनी (एजेन्ट)मार्फत मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटले आगामी वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा यो व्यवस्था लागू हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले क्रमैसँग अन्य क्षेत्रमा विस्तार गर्ने गरी महानगर र उपमहानगरबाट यस्तो व्यवस्था गरिने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4