
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ ।
शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् ।
प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठ तथा खका लागि माधव घिसिङ, तिलक राई, जगत बहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले , सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई (महिला)को नाम सिफारिस भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4