घमण्ड त्यागेर चुनावमा जाऔं, कांग्रेस जोगाऔं : मीन विश्वकर्मा
२०८२ माघ ४ गते २१:५० अगाडि
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।