+
+
Shares

रास्वपाले गाली गरेर जित्यो, बदलिएको कांग्रेसले अग्रजलाई दोष लगाएर लाज छोप्यो : मीन विश्वकर्मा

‘बदलिएको कांग्रेसले समीक्षा बैठकमा ०४६ सालपछिका आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोप्यो ! कस्तो संयोग ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते २१:४९

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोपेको भन्दै व्यंग्य गरेका छन् । सोमबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै विश्वकर्माले रास्वपाले भने पुराना दललाई गाली गरेर दुई तिहाइ ल्याएको बताएका हुन् ।

‘रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुई तिहाइ सिट ल्यायो,’ विश्वकर्माले लेखेका छन्, ‘बदलिएको कांग्रेसले समीक्षा बैठकमा ०४६ सालपछिका आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोप्यो ! कस्तो संयोग ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?