
३० कात्तिक, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।
२९ कात्तिक मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले सेयधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4