२१ भदौ, रुकुम । संविधानसभा निर्वाचनका लागि नेपाली काँग्रेस रुकुमले प्रत्यक्ष र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ कृष्णवहादुर रोकाय, यष्मवहादुर केसी र विरवहादुर ओली तथा समानुपातिक तर्फ मिठ्ठु मल्ला, यज्ञ परियार, केशरमान रोकाय, कृषणप्रसाद उपाध्याय र कुलवहादुर घर्तीलाई सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नम्बर २ वाट भने प्रत्यक्षतर्फ गोपालजंग शाह, प्रेमप्रसाद ओली र तिलक भण्डारीलाई सिफारिस गरेको छ । यस्तै समानुपातितर्फ मानवहादुर नेपाली, मनिषा भण्डारी, जेकै बाठा, शिव आचार्य र गोपाल शर्मालाई सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4