
६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो ।
वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4