+
+

अर्थ सचिव पुष्कर र बेलायती राजदूतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १५:३०

९ भदौ, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहायताका विषयमा छलफल भएको मन्त्रालयले जनाइको छ । पुष्कर अर्थसचिव बनेपछि पहिलो पटक उनीहरुबीच भेट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?