+
+

काठमाडौं ४ मा उम्मेदवारी घोषणा गरेका चौधरीले गगनलाई समर्थन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:५६

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरीले मनोनयन दर्ता नगर्ने भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापालाई समर्थन गर्ने गरी चौधरीले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

राष्ट्रिय राजनीतिका केही मुद्दामा विमति रहे पनि थापालाई समर्थन गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?