गायक प्रमोद खरेलको आवाजमा समावेश ‘धेरैलाई बाढ्दा नपुग्ला माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सौगात’ एल्बममा समावेश यो गीतमा अर्जुन पोख्रेलको संगीत, श्रद्धा अधिकारीको शब्द छ ।
विदुर खतिवडाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा केकी अधिकारी, प्रमोद खरेल र सहाजको अभिनय छ । निशान घिमिरेको सम्पादन, हरी हुमागाँइको छायांकन रहेको भिडियोलाई नयाँ कथामा ढाल्न खोजेको निर्देशक खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4