+
+

तीन हजार दर्शकमाझ बेलायतको रोयल अल्वर्ट हलमा गुञ्जिए नेपाली कलाकार

लण्डन । आइतबार साँझ लण्डनको भब्य रोयल अल्बर्ट हलमा झण्डै तीन हजार नेपाली दर्शकक भरिभराउ थिए ।

पहिलोपटक यति महंगो हलमा भेलामा भएर आफ्ना मन पर्ने कलाकारको प्रस्तुती हेर्न पाउँदा दर्शक निकै उत्साहित थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते १०:०९

दिनेश परियार

लण्डन । आइतबार साँझ लण्डनको भब्य रोयल अल्बर्ट हलमा झण्डै तीन हजार नेपाली दर्शक भरिभराउ थिए ।

पहिलोपटक यति महंगो हलमा भेलामा भएर आफ्ना मन पर्ने कलाकारको प्रस्तुती हेर्न पाउँदा दर्शक निकै उत्साहित भए ।

भूकम्प प्रभावित गोर्खाको बिद्यालय निर्माणका लागि हेल्प नेपाल नेटवर्कको आयोजनामा पहिलोपटक यो हलमा नेपाली कन्सर्ट आयोजना गरिएको हो ।

कन्सर्टमा गायक दीप श्रेष्ठ, ओमबिक्रम विष्ट र योगेश्वर अमात्य लगायतका कलाकारले आफ्ना सुमधुर प्रस्तुतीहरु पेश गरे ।

उनीहरुका कर्णप्रिय गीतहरुमा दर्शकले निकै आनन्द लिएको देखिन्थ्यो ।

प्रस्तुत छ कार्यक्रमका केही झलकहरुः 

London photo (1)

London photo (2)

London photo (4)

London photo (5)

London photo (7)

London photo (8)

London photo (9)

London photo (10)

London photo (11)

तस्वीरः दिनेशकुमार परियार/रेडियो राइनो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?