+
+

कोरिया अाएको एक सातामै अाफ्नै साथीबाट मारिए नेपाली

सउल । कोरियामा एक नेपालीले अाफ्नै साथीको हत्या गरेका छन् । काभ्रेका ३६ वर्षीय सुदिप राउतको सँग बस्ने साथीबाट हत्या भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १५ गते १०:२०

मीनप्रकाश उप्रेती 

सउल  । कोरियामा एक नेपालीले अाफ्नै साथीको हत्या गरेका छन् । काभ्रेका ३६ वर्षीय सुदिप राउतको सँग बस्ने साथीबाट हत्या भएको हो ।

Koreaसउल निजिकैको ख्यंगीदो ग्वाङजुमा रहेको फनिचर कम्पनीमा कार्यरथ भोजपुरका आफ्नै साथी ३४ वर्षीय परशुराम राईले राउतको हत्या गरेका हुन् ।

बिहीबार सँगै खाना खाई सुतेका राउतलाई सुतेकै अवस्थामा रातको करिब १२ बजे राईले काठको चिर्पटले हिर्काई हत्या गरेका थिए । हत्यापछि राई आफैले प्रहरीलाई खबर गरेको नजिकै रहेका नवलपरासीका मिलन न्यैापानेले बताएका छन् ।

याैन रोगको उपाचार गराई रहेका राई केहिदिन यता मानसिक तनावमा रहेको न्यैापानेको भनाई थियो । रोजगार अनुमति प्रणालीबाट मृतक राउत एक हप्ता अघि कोरिया प्रवेश गरेका हुन भने राई आएको दुई साता मात्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?