चलचित्र ‘बाटो मुनिको फूल २’मा समावेश ‘यो मेरो जिन्दगीको’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दीलिप रायमाझी र ऋचा शर्मा जिन्दगीको कुरा गर्दैछन् सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्र वैशाख १० गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतमा यश कुमारको स्वर तथा संगीत, सुरेश प्रान्जलीको शब्द छ ।
चलचित्रमा यश कुमार, बाबु बोगटी, रीमा विश्वकर्मा, अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । चलचित्रले जातिय छुवाछुतको कथालाई उठान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4