+
+

गोली प्रहारबाट कपिलवस्तुमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३ गते १०:०१

३ भदौ, कपिलवस्तु । कपिलवस्तुको शौराहा गाविस ३ बेलभरियामा अज्ञात व्याक्तिको गोली प्रहरबाट एक जनाको मृत्यु भएको छ । बेलभरियाका कुमार मल्लाहका ३२ वर्षीय छोरा राजु मल्लाहको मृत्यु भएको हो ।

Khelauna-Pestolसुतिरहेको अवस्थामा राति करिब २ बजे राजुमाथि गोली प्रहार भएको परिवारले जनाएका छन् ।

गोली प्रहर गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आक्रमणकारीले मल्लाहको निधारमा गोली प्रहार गरेका थिए । घटनास्थल सदरमुकार तौलिहवादेखि करिब ५ किलोमिटरको दूरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?