एक अर्कालाई माया गरेपछि, उमेरले के रोक्छ र भन्ने सोचमा पुगिसकेकी छिन् नायिका शिल्पा पोख्रेल । निर्माता छविराज ओझाले आफूलाई सिधै बिहे प्रस्ताव राख्न नसकेको भन्दै शिल्पाले प्रस्ताव आएपछि मात्र जवाफ दिने बताइन् । छवि र शिल्पाले एकसाथ क्यामेरामा कुराकानी नै गर्न मानेनन् । आखिर किन होला ?
आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी ‘छक्का पन्जा’ हेरेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भन्दा बढी हसाँएको भन्दै दिएको बयान समेत प्रस्तुत गरेका छौ । हेर्नुहोस्, गजब बिषयले भरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4