+
+

उमावि शिक्षक युनियनको महाधिवेशन आजदेखि

रासस रासस
२०७३ कात्तिक ४ गते ८:३४

४ कात्तिक, काठमाडौँ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौँथो राष्ट्रिय महाधिवेशन अाजबाट सुरू हुँदै छ ।

teachers-unionकात्तिक ४ र ५ गते काठमाडौँमा हुने महाधिवेशनले देशको शैक्षिक क्षेत्रको समीक्षा, शैक्षिक आन्दोलनको भावी कार्यदिशा तय गर्नुका साथै युनियनको नयाँ नेतृत्वको निर्वाचन गर्नेछ ।

महाधिवेशनमा ७५ वटै जिल्लाबाट करिब ५०० शिक्षक प्रतिनिधिले भाग लिने युनियनका महासचिव प्रह्लाद गौतमले जानकारी दिए ।

शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तहको व्यवस्था गरेकाले संस्थाको नाम पनि परिवर्तनका प्रस्ताव गरिने गौतमले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?