+
+

बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १४:०३

२२ मंसिर, काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् ।

उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् ।

औपचारिक घोषणा हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?