+
+

एनआरएनए अष्ट्रेलियाको रिक्त सदस्य पदमा कृष्ण रानाभाट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १२:२३

अष्ट्रेलिया/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको रिक्त भएको सदस्य पदमा कृष्ण रानाभाट नियुक्त भएका छन् ।

अध्यक्ष टोनु घोतानेको सिफारिसमा गत आइतबार बसेको बैठकले दर्वी निवासी रानाभाटलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो ।

यसअघि डार्विनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य शिशिर चन्द्र बस्ताकोटीले पारिवारिक समस्या देखाएर राजीनामा दिएका थिए ।

बैठकले बस्ताकोटीको राजीनामा स्वीकृत गरी रानाभाटलाई रिक्त सदस्य पदको बाँकी कार्यकालका लागि नियुक्त गरेको प्रवक्ता डिला खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?