
Photo Credit : चन्द्र आले/अनलाइनखबर
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गरेको छ ।
६९ औं प्रजातन्त्र दिवसको अवसरमा अध्यक्ष कमल थापासहित राप्रपाले नयाँ वानेश्वर चोकदेखि माइतिघर मण्डलासम्म प्रदर्शन गरेको हो ।
अध्यक्ष थापाले विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्न मागसमेत गरेको थियो ।
सबै तस्वीर : चन्द्र आले /अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4