+
+

यासुदा नयाँ वर्षको शुभारम्भ योजनाका विजेतालाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १९:५०

२६ असार, काठमाडौं । त्रिवेणी व्यापार कम्पनीले गत चैत १५देखि जेठ१५ गतेसम्म चलाएको ‘यासुदा नयाँ बर्षको शुभारम्भ’ ग्राहक योजनाको विजेता घोषणा भएको छ ।

यासुदाको टिभी, फ्रिज तथा वासिङ्ग मेसिन लगायत यासुदा ब्राण्डको कुनै पनि सामानको खरिदमा लक्की ड्र कुपन प्रदान गरि तीमध्ये लक्की ड्र कार्यक्रम मार्फत गत असार १७ गते विजेता घोषणा गरिएको थियो ।

बिहीबार लाजिम्पाट स्थित होटल एम्बासडरमा एक कार्यक्रम बीच विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?