Comments Add Comment

विचित्र संसार

List Grid
यो हो दुनियाकै ठूलो मौरी

विश्वकै सबैभन्दा ठूलो आकारको मौरी फेला परेको छ । यो मौरी मानिसको औँला जत्तिकै ठूलो आकारको रहेको छ । इण्डोनेसियाको एक टापुस्थित जंगल क्षेत्रमा उक्त मौरी फेला परेको हो । जिव विज्ञहरुले उक्त प्रजातिको एक पोथी मौरी फेला पारेका हुन् । त्यो मौरीको नाम वालेस जाएन्ट बी हो । जिव वैज्ञानिक अल्फ्रेड रसेल वालेसको नामबाट […]

वैज्ञानिकको निष्कर्ष : जवान रहन साङ्लाको दूध

काठमाडौं । आजसम्म तपाईंले गाई, भैँसी, बाख्रा लगायतका जनावरको दूध पिउनु भएको होला । प्रोटिन लगायतका विभिन्न पोषक तत्व हुने दूधलाई निकै गुणकारी खानेकुरा मानिन्छ । स्तनधारीको दूध हुनु स्वभाविकै हो । तर के तपाइँले कुनै किट पतङ्गको दूधको बारेमा सुन्नुभएको छ ? अझ किराको दूध गाईको दूध भन्दा पनि धेरै फाइदाजनक हुन्छ भन्ने सुन्दा […]

यो हो साढे १४ अर्बको हिरा, कोहिनूरभन्दा ठूलो

काठमाडौं । विश्वको सबैभन्दा महंगो हिरा कोहिनूरलाई भनिन्छ । तर भारतको नयाँदिल्ली स्थित राष्ट्रिय संग्राहलयमा कोहिनूर भन्दा पनि ठूलोे हिरा प्रदर्शनीमा राखिएको छ । हैदरावादका सम्राटले प्रयोग गरेका आभुषणहरुको प्रदर्शनी अहिले दिल्लीस्थित राष्ट्रिय संग्राहलयमा चलिरहेको छ । र, ती वस्तुहरुमध्ये ज्याकब डायमण्ड पनि एक हो । ज्याकब डायमण्ड विश्वको सातौँ ठूलो हिरा हो । यसको […]

यी हुन् दुनियाँकै तीव्र गतिका बालक, पौने १४ सेकेण्डमा १ सय मिटर

सात वर्षका एक बालकले विश्वमै सबैभन्दा तिव्र गतिका बाल धावकको कीर्तिमान हासिल गरेका छन् । १३ दशमलब ४८ सेकेण्डमा १ सय मिटर दौड पूरा गरी रुडोल्फ इन्ग्राम नामका बालकले कीर्तिमान कायम गरेका हुन् । ज्वाला अर्थात् ब्लेज उपनामले चर्चित ती बालकको बिजुलीसरी तीव्र गतिको दौडको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । अमेरिकाको फ्लोरिडाका ती […]

बच्चा जन्माएपछि युवतीले भनिन्- म भर्जिन छु

चीनको गुइयांग शहरमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एकजना युवती आफ्नो पेट दुखेको भनेर अस्पतालमा भर्ना भइन् । उनको पेटको उपचारका क्रममा जे भयो त्यो सायद दुनियामै पहिलोपटक भयो । जब ती युवतीको अस्पतालमा चेकजाँच भयो, तबमात्र उनलाई आफू गर्भवती भएको थाहा भयो । डाक्टरहरुले सुरुमा उनी गर्भवती भएको भन्दा त उनले […]

यहाँ छ दुनियाको सबैभन्दा पुरानो ल्वाङको रुख

ल्वाङको सेवन कत्तिको गर्नुहुन्छ ? यो मसला हाम्रा परिकारहरुमा निकै प्रयोग हुन्छ । दुनियामा आफ्नो छुट्टै पहिचान बनाएको ल्वाङको रुख विश्वमा पहिलोपटक कहाँ उमि्रए होला ? वास्तवमा ल्वाङको लामो इतिहास छ । बीबीसीको रिपोर्ट अनुसार आजभन्दा करीब ३ हजार वर्ष पहिले ल्वाङका रुख पूर्वी एसियाका केही टापुहरुमा मात्र पाइन्थ्यो । विश्वमा सबैभन्दा पुरानो ल्वाङको रुख […]

अपरिचित व्यक्तिको औँठी भाडामा लिएर गर्लफ्रेण्डलाई प्रपोज

काठमाडौं । एकजना व्यक्तिले आफ्नो गर्लफ्रेण्डलाई प्रपोज गर्नका लागि निकै अनौठो जुक्ति लगाएका छन् । उनले एकजना अपरिचित महिलाको औँठी भाडामा लिएर आफ्नी प्रेमिकाको औँलामा लगाइदिएर प्रपोज गरे । बेलायतको लण्डनस्थित बलहममा बस्ने जोन एलिअट नामका २७ वर्षका ती व्यक्तिले अपरिचित महिला जेनी पार्करलाई झण्डै ७ सय डलर तिरेर उनको औँठी भाडामा लिए । गर्लफ्रेण्ड […]

किसान दम्पत्तिले फलाए मान्छे जत्रै बन्दाकोपी

काठमाडौं । अष्ट्रेलियाको एउटा किसान दम्पत्तिले ९ महिना लगाएर झण्डै वयस्क मान्छेकै आकारको भिमकाय बन्दाकोपी फलाएका छन् । तास्मानियन उपत्यकास्थित ज्याकिस मार्समा बस्ने रोजमेरी नरउड र उनका पति सिन क्यामम्यानडले आफ्नै पर्यापर्यटक गेष्टहाउसको करेसाबारीमा गत वर्षको अपि्रलमा बन्दा रोपेका थिए । महिनौँसम्मको गोडमेल तथा स्याहारपछि गत जनवरी महिनासम्ममा उक्त बन्दा यति भिमकाय बन्यो कि त्यसको […]

हत्याराको विश्व कीर्तिमान, केवल रुमालले गरे ९ सय जनाको हत्या

दुनियाँमा केही यस्ता सिरियल किलरहरु छन् जसले मान्छेको सिलसिलेवार हत्या गरी संसारलाई नै त्राहीमाम बनाउन सफल भए । वर्षौंअघि यस्तै एकजना भारतीय सिरियल किलर थियो, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेको छ । उक्त सिरियल किलरको नाम हो, ठग बेहराम । उसलाई किंग अफ ठगको नामले पनि चिनिन्थ्यो । सन् १७९० देखि १८४० को […]

बिहेकै पहिरनमा ३३ देश घुमेर हनिमुन, सगरमाथादेखि अफ्रिकासम्म

दुनियामा सायद यस्ता भाग्यमानी जोडी कमै हुन्छन् । अमेरिकाको न्युजर्सीमा बस्ने निक अस्ट र उनकी नव विवाहित पत्नी जोको हनिमुन सायद विश्वकै पहिलो यस्तो हनिमुन होला जो विभिन्न ३३ वटा देशमा मनाइयो । निक र जोले हाइस्कुलमै पढ्दा एकअर्कालाई माया गरेका थिए र भविष्यमा बिहे गर्ने योजना बनाएका थिए । बिहे मात्र होइन, बिहेपछि भव्य […]

सांसदले चोरे स्याण्डविच, संसदमा विरोधपछि दिनुपर्यो राजीनामा

काठमाडौं । नेपालका नेता तथा कार्यकर्ताहरुलाई चोर फटाहा तथा कुकुर भनेको कुरा अहिले निकै विवादमा छ । दुनियामा नेपाल मात्र लुट्न पाउने देश हो भनेर पनि प्रचार गरिएको छ । तर युरोपेली देश स्लोभेनियामा हालै एउटा यस्तो घटना भएको छ, त्यसले हाम्रो देशका कलाकारहरुलाई नै चुनौति दिएको छ । स्लोभेनियामा एकजना सांसदले सुपर मार्केटबाट एउटा […]

१३ वर्षका किशोरको अनुहारभरि कपाल

विश्वमा कतिपय मानिसहरु निकै दुर्लभ रोगबाट पीडित छन् । भारतका १३ वर्षका ललित पाटिदार यस्तै दुर्लभ वेरउल्फ सिन्ड्रोम रोगबाट पीडित छन् । यो दुर्लभ विरामीबाट पीडित मानिसहरुको अनुहारमा ५ सेन्टिमिटर सम्म लामा भुत्ला अनुहारमा पलाउँदछन् । मध्य प्रदेशका ललित टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा बोकेर निकै कष्टसाध्य जिवन बाँचिरहेका छन् । कतिपय मानिसले […]

२५ वर्षीया महिलाले जन्माइन् ७ बच्चा

पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ महिलाले एकपटकमा ७ वटा बच्चा जन्माएकी छन् । ती महिलाको नाम खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य राम्रो रहेको डेलीमेलले जनाएको छ । सरकारी अधिकारीका अनुसार कुनै पनि महिलाले एकै बेतमा ७ बच्चा […]

घरभित्र बस्दा पनि किन हेल्मेट लगाउँछ यो परिवार ? दर्दनक छ कारण

दुनियाँमा आफ्नो घर नै एउटा यस्तो ठाउँ हो जहाँ मानिसले आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्न पाउँदछ । तर अमेरिकाको टेक्सासमा रहेको एउटा परिवार आफ्नै घरभित्र बस्दा पनि हेलमेट लगाएर बस्नु परेको छ । परिवारका सबैजना घरमा जतिसुकै बेला हेलमेट लगाउँदछन् । खाना बनाउँदा, खाँदा, ट्वाइलेट जाँदा तथा टेलिभिजन हेर्दा पनि उनीहरु टाउकोमा हेलमेट छुटाउँदैनन् […]

यस्तो पसल, जहाँ बेचिन्छ मानव अङ्गको ‘अचार’ !

अहिलेसम्म तपाईंले कुन-कुन चिजको अचार चाख्नुभएको छ ? के तपाईंले मानिसको अङ्गबाट बनाइएका अचार खानुभएको छ ? बेलायतको लण्डनस्थित एसेक्समा एउटा यस्तो पसल छ जहाँ मानव अङ्गको अचार बेचिन्छ । उक्त पसलभित्र यस्ता विभिन्न खाले खतरनाक चिजहरु राखिएको हुन्छ कि कोही पनि मानिसहरु त्यसभित्र छिर्नका लागि १० पटक सोच्न बाध्य हुन्छ । उक्त पसलमा छिर्नेबित्तिकै […]

यो हो दुनियाकै मोटो दम्पत्ति, दशक अघिको एउटा गल्तीले भयो यस्तो

काठमाडौं । मोटोपन कति हानिकारक हुन्छ भन्ने कुरा अमेरिकाको मिसौरीमा बस्ने यो दम्पत्तिलाई जति सायदै अरु कसैलाई थाहा होला । ४२ वर्षका ली र उनकी ३९ वर्षकी पत्नी रेनाको नाउँम्ाा विश्वकै सबैभन्दा मोटो दम्पत्तिको ताज छ । उनीहरुको वजन एउटा मिनी कार जत्तिकै रहेको छ । ली र रेनाको कहानी निकै रोचक छ । १० […]

अदालतको अनौठो आदेश : दिनभर कुनामा बस

भारतको सर्वोच्च अदालतले अदालतको अपहेलनासम्बन्धी मुद्दामा एउटा अनौठो आदेश सुनाएको छ । भारतको केन्द्रीय शिक्षा बोर्डका पूर्वअन्तरीम प्रमुख नागेश्वर रावलाई अदालतको अवहेलनामा दोषी ठहर गर्दै दिनभर अदालतकै एउटा कुनामा बस्नुपर्ने फैसला गरेको हो । साथै उनीमाथि एकलाख भारु जरिवाना पनि गरिएको छ । अदालतको अपहेलना मामिलामा फैसलाको एकदिन अघि नै माफी मागिसकेका भएपनि रावविरुद्ध अदालतले […]

जब चिहानभित्र भेटियो ७ अर्बको कालो धनमाल

कालो धन लुकाउनेहरुले कस्तो कस्तो ठाउँ खोज्दा रहेछन् ! भारतमा हालै भएको एक घटनाले सबैलाई झसङ्ग पारिदिएको छ । भारतको चेन्नईमा एउटा चिहानको उत्खनन गरी प्रहरीले ४ सय ३३ करोड भारु बराबरको धनमाल बरामद गरेको छ । गत जनवरी २८ का दिन भारको आयकर विभागलाई एउटा सुराक प्राप्त भयो । तमिलनाडुका चर्चित सर्वणा स्टोर, लोटस […]

एक घण्टाभित्रमा तीन राष्ट्रपति ! मेक्सिकोका केही रोचक तथ्यहरु

काठमाडौं । उत्तर अमेरिकामा रहेको एउटा देश हो मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो देशसँग जोडिएको अमेरिकी सिमानामा पर्खाल लगाउने भनेसँगै यो देशको नाम सायद दुनियाका धेरै मानिसले सुनेकै छन् होला । मेक्सिको विश्वको १४ औं ठूलो देश हो । यो देशले धेरैखाले कीर्तिमान राखेको छ । त्योमध्ये एउटा कीर्तिमान चाहिँ सबैभन्दा छिटो-छिटो राष्ट्रपति […]

इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु, जीवनमा जम्मा १ दिन खुसी

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ । आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्बुलोभाको हालै मृत्यु भएको […]

भूपू मायालुलाई ‘देखाइदिन’ साङ्लाको न्वारान

प्रणय दिवस नजिकिादै छ । यो भ्यालेन्टाइन्स डेमा धेरै एकल युवा युवतीहरु प्रेम सम्बन्धमा आबद्ध होलान् । प्रेममा रहेकाहरुको प्रेमको गााठो झनै कसिएला । तर प्रेम सम्बन्ध टुटेकाहरुले भ्यालेन्टाइन्स डे मा के गरेर चित्त बुझाउलान् ? प्रेम सम्बन्ध टुटेको झोाकमा कतिपयले बदलाको भावना लिएर गलत कदम पनि चाल्ने गर्दछन् । त्यस्तो गलत कदमलेे आफू र […]