 
                             Nepal, Midfielder
                                    Nepal, Midfielder                                
                                Kritish Ratna Chhunju
                                
                                    
                                         Nepal, Midfielder
                                        Nepal, Midfielder                                    
                                
                            
                            
                            
                         Nepal, Midfielder
                                        Nepal, Midfielder                                    कृतिश रत्न छुन्जु नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर हुन् । उनी एनआरटीबाट घरेलु फुटबल र धनगढी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्छन् । एनएसएलको तेस्रो संस्करणका लागि कृतिश धनगढीको मार्की प्लेअर बनेका छन् । उनी दोस्रो सिजन पनि धनगढीमै अनुबन्ध भएका थिए तर चोटका कारण पूरा प्रतियोगिता खेल्न पाएनन् ।
Read Fullसमाचार
 
                                            प्लेयर्स टु वाच
 
                                
                                    Mani Kumar Lama
                                    Midfielder
                                
                             
                                
                                    Gillespye Jung Karki
                                    Forward
                                
                             
                                
                                    Anjal Shrestha
                                    Goalkeeper
                                
                             
                                
                                    Manish Dangi
                                    Midfielder
                                
                             
                    










 
                                             
                                             
                                             
                                             
                                             
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                
















