शुक्रबार, १ भदौ, २०७५
OnlineKhabar.com
Tuborg
२०७५ साउन ३०

कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट

३० साउन, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण...
२०७५ साउन ३०

एमबीबीएस अध्ययनरत सौरभकोे मृत्यु कि हत्या ?

३० साउन, सिमरा । सरकारी छात्रवृत्तिमा विराटनगरस्थित नोबेल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको रहस्यमय मृत्यु भएको दुई हप्ता बित्यो । एसएलसीमा ९३ प्रतिशत अंक ल्याएका बारा, कोल्हबी नगरपालिका ८ का सौरभले उच्च शिक्षा सरकारी छात्रवृत्तिमै पढे । २५ वर्षे सौरभले १५ साउनको साँझमा बुबालाई...
२०७५ साउन ३०

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

३० साउन, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड...
२०७५ साउन ३०

तीनतले घरको नक्सा पास गर्न ३१ हजार कर !

३० साउन, पोखरा । स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ । माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा गुरुङले गाउँपालिकाबाट तीनतले घरको नाक्सा पास गर्न...
२०७५ साउन ३०

‘भारतीय र नेपाली क्रिकेटरको भिन्नता अवसर मात्रै हो’

३० साउन, काठमाडौं । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा आएका भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईले बुधबारदेखि प्रशिक्षण सुरु गरेका छन् । कीर्तिपुर मैदानमा क्लोज क्याम्प रहेका खेलाडीहरुको अवस्था र उनीहरुको शैली बुझिरहेका देसाईले खेलाडीहरुमा सकारात्मक भावना रहेको र...
२०७५ साउन ३०

नेपाली युवालाई ठग्न युक्रेनबाटै नेपालमा

३० साउन, काठमाडौं । वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई...
२०७५ साउन ३०

विप्लव समूहका प्रवक्ता प्रकाण्डद्वारा करोडौं चन्दा उठाएको स्वीकार

३० साउन, काठमाडौं । नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले चन्दा उठाएको स्वीकार गरेका छन् । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण...
२०७५ साउन ३०

सरकारलाई ठगे १० वर्ष जेल, जनता ठग्नेलाई ७ वर्ष !

३० साउन, काठमाडौं । नेपालमा हुने धेरै आपराधिक घटनाबारे ठगी मुख्य हो । वैदेशिक रोजगारीमा पठाइदिने नाममा धेरै व्यक्ति ठगिएका छन् । व्यवसायी सुधीर बस्नेतले अपार्टमेन्ट दिने नाममा पनि धेरैलाई ठगी गरे । कडा कारबाही क्षतिपूर्तिको व्यवस्था नहुँदा यस्ता अपराध गर्नेहरु निरुत्साहित नहुने र...
२०७५ साउन ३०

यस्तो छ धुर्मसले क्रिकेट मैदान बनाउने ठाउँ

३० साउन, चितवन । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनेको ठाउँ चितवनको भरतपुर महानगरपालिका १६ मा पर्छ । हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू)ले भोग चलन गरेको यो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको नाममा अझै...