+

शेयर बजार र कर

९ च्याप्टर
1

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने प्रतिफलमा बुझाउनुपर्ने पूँजीगत लाभ करको बारेमा समेत बुझ्नुपर्छ ।

2

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

3

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर तिर्नुपर्ने नियम छ । नेपालमा घरजग्गा तथा धितोपत्रको कारोबारमा...

4

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर कट्टी हो ।

5

शेयरको कमाइमा कर तिरेको प्रमाणपत्र कसरी प्राप्त गर्ने ?

कुनै व्यक्तिगत वा संस्थागत लगानीकर्ता वा व्यवसायीले आय वर्ष अनुरूप तिर्नुबुझाउनुपर्ने आयबापतको कर रकम, सोको विवरण, वित्तीय विवरण राजस्व कार्यालयमा दाखिला गरिसकेपछि करदाताको मागबमोजिम राजस्व कार्यालयले लगानीकर्ता वा व्यवसायीलाई...

6

टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?

व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।

7

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर तिर्छन् ।

8

शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?

शेयर कारोबार गर्ने क्रममा पूँजीगत लाभकर प्रति कारोबार गणना हुने गर्दछ । यस्तोमा लगानीकर्ताहरूले प्रति कारोबार पूँजीगत लाभ गरेको खण्डमा अल्पकालीन र दीर्घकालीन अवधिको आधारमा ७.५% र ५%  पूँजीगत...

9

शेयर बजारको मुनाफामा लाग्ने कर कसरी बचत गर्ने ?

शेयर कारोबार गर्दा नाफामा लाग्ने पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको हकमा दुई वटा रहेको छ भने संस्थागत लगानीकर्ता हकमा एउटा मात्रै रहेको छ ।