Comments Add Comment

अनलाइन शिक्षा

List Grid
अनलाइन शिक्षा : पहुँच कम, प्रभावकारिता झनै कम

८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ । अनलाइन […]

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

१० असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, […]

‘अनलाइन शिक्षाको पूर्वाधार विकासमा जोड देऊ’

२१ वैशाख, काठमाडौं । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कोरोना भाइरस संक्रमणको बेला नेपालको शिक्षामा कम्प्युटर शिक्षकको भूमिकाबारे अन्तरक्रिया आयोजना गरेको छ । अन्तर्क्रियामा सहभागीले अनलाइन शिक्षा अपिरहार्य भएको भन्दै सबैको पहुँचमा पुर्‍याउन सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । अनलाइन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवं […]

लकडाउनमा बालबच्चा : अनलाइन शिक्षा कि, जीवनोपयोगी सीप ?

अहिले नियमित पठनपाठन नभएपनि बालबालिकाका निम्ति यो अनुत्पादक समय होइन । विद्यालयमा उनीहरुले औपचारिक शिक्षा लिने हो । जबकी घरमा बसेर उनीहरुले जीवनोपयोगी शिक्षा लिन सक्छन् । जीवन र जगतलाई बुझ्न सक्छन् । आफ्ना परिवार र अभिभावकको निकट रहेर धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न सक्नेछन् । हामी बैशाखको पहिलो हप्तामा छौं र केहि […]