Comments Add Comment

अब्दुल्लाह अल्मुताइरी

List Grid
नेपालसँग तीन वर्षको सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

१० कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् । ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल […]

भारत बलियाे टिम हाे, तर हामी डराउँदैनाै : मुख्य प्रशिक्षक अलमुताइरी

२३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ । शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियाे टिम भएकाे र खेल कठिन हुने बताए । ‘भारत बलियाे टिम हाे तर यसकाे अर्थ हामी फाइट गर्दैनाैं भन्ने हाेइन । भारतलाई हामी […]

नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं

१६ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने […]

मुख्य प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन छानबिन समितिको सिफारिस

९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको छ । राखेपलाई बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल ९संघ० एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने […]

नेम्वाङ-अल्मुताइरी प्रकरण : छानबिन समितिले लियो थप ६ जनासँग बयान

२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद प्रकरणबारे छानबिन गर्न गठिन समितिले बिहीबार थप ६ जनाको बयान लिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा रहेको ७ सदस्यीय छानबिन समितिले विवादको विषयमा अनुसन्धान […]

फुटबल विवादमा राखेपले ५ जनासँग लियो वयान

२७ साउन, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकणबारे छानबिन गरिरहेको राष्ट्रिय खेलकुद परिषदको समितिले बुधबार पाँच जनासँग बयान लिएको छ । राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वको ७ सदस्यीय समितिले बुधबार एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन […]

साफ च्याम्पियनसिप र अल्मुताइरीको राजीनामाबारे छलफल गर्न शुक्रबार एन्फाको बैठक बस्ने

१३ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालीन बैठक शुक्रबार बस्ने भएको छ । साफ च्याम्पियनसिप र मुख्य प्रशिक्षकले सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा गरेको विषयमा छलफल गर्न एन्फा कार्यकारी कमिटीको बैठक शुक्रबारको लागि बोलाइएको एन्फाले जनाएको छ । बैठक शुक्रबार ४ बजेलाई तय गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आगामी […]

एन्फा प्रवक्ताले भने : प्रशिक्षकको राजीनामा आएको छैन

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ । एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताए । उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए । अल्मुताइरीले […]