Comments Add Comment

अयोध्या

List Grid
कथा : अयोध्या एक्सप्रेस

१.पूर्वकथा रामनाथ कवाडी– नमस्कार ! झोलेराम– राम ! राम !! रामनाथ कवाडी– के छ हजुर हालखबर ? झोलेराम– रामजीको कृपाले सब ठीकठाक छ ! रामजीको कृपाले तपाईंको के पो छ होला ? रामनाथ कवाडी– आफ्नो त लंका जलिराछ, बिल्लिबाठ छ हजुर…। गर्लफ्रेन्डले पनि छोड्यो । बे हुने छाँटकाट छैन । झोलेराम– देख्नुभो ! रामभक्त नहुँदा […]

राम जन्मभूमि अयोध्या र भूमिहीन चेपाङको बहस

यतिखेर सारा विश्व कोभिड–१९ (कोरोना भाइरस) सगँ जुधिरहेको छ । हामी पनि यसबाट प्रभावित नहुने भन्ने कुरै भएन । हाम्रो स्रोत–साधनले भ्याएसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्थामा राख्न दिनरात क्रियाशिल छौ । कोरोना कहर एकातिर छ, यहीबीचमा माडी नगरपालिका बाहिरबाट हेर्दा दुई विषय चर्चामा छ । आन्तरिकरुपमा यो या त्यो मानेमा विभक्त भएझैँ देखिएको छ […]

बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?

३० साउन, गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने […]

जन्मभूमि खोज्ने बेला हैन, रामराज्य बनाउने बेला हो

गतहप्ता अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय वर्ष पुरानो ऐतिहासिक बाबरी मस्जिद भत्काइएको स्थानमा राम मन्दिर बनाउने कार्यको शुरुवात गर्दै भूमि पुजन गरे। यता नेपालका प्रधानमन्त्री केपी ओलीले भने अझै पनि राम जन्मभूमि नेपालमै पर्छ भन्ने आफ्नो ढिपी छोडेका छैनन्। कहिले अयोध्यापुरी त कहिले ठोरीमा राम जन्मेका हुन् भन्दै स्थानीय सरकारका प्रतिनिधिहरुलाई उनले मन्दिर […]

नरेन्द्र मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् । बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् । सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा […]

राम मन्दिर शिलान्यास : जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली अयोध्या प्रस्थान

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् । अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको […]

राम जन्मभूमिबारे खोजी गर्न सांसदहरुको माग

८ साउन, काठमाडौं । रामको जन्म नेपालमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सांसदहरुले चासो देखाएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण सम्बन्धमा छलफल थियो । छलफलमा सहभागी सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारे सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् । सत्यतथ्य पत्ता लगाउनका लागि प्रधानमन्त्रीले भनेको पर्साको ठोरीमा उत्खनन गर्नुपर्ने कतिपय […]

ओलीको अयोध्या उत्खनन : ‘अफिम’ व्यापारीको मायाजाल

रामको जन्मभूमि नेपालमा पर्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि सर्वत्र तरंग सिर्जना भयो । नेपालमा यसको समर्थन र बिरोध दुवै देखियो । ओली समर्थकहरु नेपालको अयोध्यापुरीमा उत्खनन गर्ने भन्ने ठाउँसम्म पुगिसकेका छन् । विरोधीहरु ओलीको यो अभिव्यक्ति आधारहीन रहेको र यसले भारतसँगको सम्बन्ध बिग्रिएको टिप्पणी गरिरहेका छन् । ओलीको अभिव्यक्तिले अप्ठ्यारो पर्ने संकेत पाएपछि परराष्ट्र मन्त्रालयले […]

बनारसमा नेपालीमाथि दुर्व्यवहार, कारबाही गर्ने मुख्यमन्त्रीको वचन

२ साउन, काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुर्व्यवहार भएको छ । विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् । घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले […]

अयोध्याबारे भारतले भन्यो : नेपालले स्पष्टीकरण दिइसक्यो, थप टिप्पणी नगरौं

१ साउन, काठमाडौं । भारतको विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको भन्दै थप टिप्पणी नगर्ने बताए । उनले […]

ठोरी र माडीका जनप्रतिनिधि भन्छन्– अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद !

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन’ भनरे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग ल्याइदिएको छ । […]

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा

३१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् । प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर […]

परराष्ट्रको स्पष्टीकरण : अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन

३० असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या […]

अयोध्याबारेको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ : बामदेव गौतम

३० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका […]

राम भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ : प्रधानमन्त्री

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका […]