Comments Add Comment

अशिष्मा नकर्मी

List Grid
‘नेपालमै हो’ भन्ने प्रश्नले हैरान अशिष्मा

नायिका अशिष्मा नकर्मी बिहेपश्चात नेपाली चलचित्रबाट केही टाढा छिन् । चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा उनले बिहेको निर्णय लिएकी थिइन् । बिहेपछि अशिष्मा नेपाल कम अमेरिकामा बढी बस्ने गरेको पाइन्छ । यसैले उनी नेपालमा देखिइन् भने पनि उनका साथीभाइ, आफन्त, चलचित्रकर्मी र मिडियाकर्मीलाई भने अनौठो नै लाग्छ । अशिष्माले एउटा नेपाल भाषाको चलचित्र निर्माण […]

अशिष्मादेखि अनमोलसम्म, जोसँग मिलनको ट्यूनिङ मिलेन

नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ छाडेपछि निर्देशक मिलन चाम्सले विज्ञप्ती नै निकालेर उनले छाड्नुको कारण खोल्दै नायक पल शाहलाई चलचित्रमा अनुवन्धित गरे । मिलन चाम्सले आकाशलाई चलचित्रको घोषणा कार्यक्रममा बाजा बजाएरै स्वागत गरेका थिए । तर, आकाशले चलचित्रमा काम गर्न मन गरेनन् । बजारमा जे जस्ता खबर सार्वजनिक भएपनि आकाश आफ्नो भूमिकालाई लिएर […]

अशिष्माको आँखामा को छ ?

नायिका अशिष्मा नकर्मी व्यापारी नविन प्रधानसँग बिहे गरेपछि घर सम्हाल्नमा नै व्यस्त छिन् । उनी, हनिमुनका लागि विदेश पनि पुगेकी थिइन् । बिहे गरेपछि अशिष्मा चलचित्र क्षेत्रमा नफर्किने वुझिएको छ । तर, उनले निर्माण गरेको नेपाल भाषाको चलचित्र भने रिलिज हुन नै बाँकी छ । यसैले पनि अशिष्मालाई चलचित्रको नशाले अझै पनि चटक्क छाड्ने भने […]

दुलही बनिन् अशिष्मा

चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आज बाँनेश्वर निवासी नविन चन्द्र प्रधानसँग बिहे गरेकी हुन् । कालिमाटीको एक पार्टी प्यालेसमा अशिष्मा र नविनको बिहे भएको हो । अशिष्माको बिहेमा सिमित चलचित्रकर्मी देखिएका थिए । नायिका रेजिना उप्रेती, छुल्ठिम गुरुङदेखि कलाकार लक्ष्मी गिरी, सरिता लामिछाने, यशराज, कविता […]

बिहे गर्दै नायिका अशिष्मा नकर्मी

नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । अशिष्माले फागूण २८ गते बिबाह गर्न लागेकी हुन् । अशिष्माले नयाँ बानेश्वरमा बस्दै आएका व्यवसायी नविन चन्द्र प्रधानसँग बिहे गर्न लागेकी हुन् । अशिष्माले मागी बिहे गर्न लागेकी हुन् । उनी रंगिन दुनियाँमा प्रेमको चर्चाबाट टाढै रहिन् । बिहेको बिषयमा छोटो प्रतिक्रिया […]

दोश्रो हप्तामा ‘मेला’, आमेषलाई मिल्यो राहत

गत साताबाट रिलिज भएको चलचित्र ‘मेला’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा नै निर्मातालाई सुरक्षित गरिसकेको छ । चलचित्रका प्रस्तुतकर्ता हरि पन्तले व्यापारबाट आफू सन्तुष्ट भएको बताए । उनले, दोश्रो सातामा पनि चलचित्रले काठमाण्डौ र काठमाण्डौ बाहिरका केही हल नछाडेको बताए । उनले भने-‘चलचित्रको व्यापारले मलाई उत्साहित बनाएको छ । उनले […]

सिंगल थिएटरमा ‘मेला’को व्यापार राम्रो

नायक सलोन बस्नेतको पछिल्लो समय बढ्दै गएको क्रेज शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मेला’को व्यापारमा पनि देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्रले सिंगल थिएटरमा राम्रो व्यापार गरेको छ । चलचित्रका लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त भन्छन्-‘शुक्रबार र शनिबार हलमा दर्शकको उपस्थिती राम्रो रह्यो । काठमाण्डौ बाहिर आजबाट १० वटा हल थपिएका छन् । शनिबार […]

‘मेला’ निर्माता भन्छन्–‘सिंगल थिएटरमा व्यापार सुखद’

चलचित्र ‘मेला’ सहित आजबाट ४ चलचित्र रिलिज भएका छन् । ४ नेपाली चलचित्रमध्ये कुन चलचित्रको व्यापार अगाडि होला भन्ने कौतुहलता दर्शकमा हुनसक्छ । चारैवटा चलचित्रको व्यापार मल्टिप्लेक्स हलमा भने खासै देखिएको छैन । दयाहाङ राई अभिनित चलचित्र ‘तान्द्रो’ होस्  या नायक सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘मेला’ नै किन नहोस्, मल्टिप्लेक्समा कमजोर देखिएका छन् […]

‘रोमियो, मेला, तान्द्रो र सकस’ रिलिज

४ चलचित्र एकसाथ रिलिज हुनु, नेपाली चलचित्रका लागि दुर्भाग्य नै हो । तर, चलचित्र क्षेत्रमा यस्ता कुरामा ध्यान दिने निकाय सबै सुस्ताउँदा निर्माताहरु आफू आफू नै लडिरहेका छन् । आज शुक्रबारदेखि चलचित्र घरमा ४ चलचित्र रिलिज भएका छन् । हरि पन्तको प्रस्तुती, बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘मेला’ हलमा लागेको छ । सलोन बस्नेत, […]

मस्ती टकः ‘अशिष्मा केटा जस्ती छिन्ः आमेष, म केटी नै हुँः अशिष्मा’

नायकद्धय आमेष भण्डारी र सलोन बस्नेत चलचित्रको छायांकनको क्रममा निकै जिस्किन्थे । विशेषगरि, सलोन र आमेषले नायिका अशिष्मा नकर्मीलाई हैरान नै बनाउथ्य । उनीहरुले अशिष्मालाई दुई अर्थ लाग्ने शब्द बोलेर हैरान बनाएका रहेछन् । चलचित्र ‘मेला’को प्रचारमा सलोन बस्नेत नहिडेपनि नायिका अशिष्मा र नायक आमेषले राम्रो साथ दिए । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा […]

‘मेला’ जोडीको प्रेम

उसो त नायक आमेष भण्डारीलाई नायिका अशिष्मा नकर्मी केटा जस्तै लाग्छ । किनकी, अशिष्माको कुरा गराई, बोलाई केटाको जस्तै भएको आमेषको वुझाई छ । चलचित्र ‘मेला’मा एकसाथ काम गरेपछि यी दुई निकै नजिक भएका हुन् । चलचित्र रिलिज भएपछि यो दोस्ती उस्तै रहन्छ या रहदैन भन्न सकिदैन । तर, अशिष्मा र आमेष अहिले चलचित्र प्रचारका […]

‘मेला’लाई भारतमा प्रदर्शन गरिने, भोजपुरी स्टारले किने राइट्स

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ । बसन्त निरौला निर्देशित चलचित्रमा सलोन […]

‘मेला’को रोमान्टिक गीतमा आमेष र अशिष्माको रोमान्स

चलचित्र ‘मेला’ गीतसंगीतका कारण चर्चामा छ । ‘परिचय बोलको लोक लयको गीतदेखि पार्टी गीतलाई दर्शकले रुचाइसकेको अवस्था हो । चलचित्रको ट्रेलरले पनि युटुबमा राम्रै दर्शक बटुलेको छ । अब, यो चलचित्रको अर्को एक रोमान्टिक गीतको भिडियो रिलिज गरिएको छ । कात्तिक २४ गतेबाट रिलिज हुने चलचित्रको ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो रिलिज गरिएको […]

‘मेला’मा अशिष्मा सोलो हिरोइन, भन्छिन्-‘काम देखाउने मौका धेरै हुँदोरहेछ’

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई लिएर नायिका अशिष्मा नकर्मी उत्साहित छिन् । यो चलचित्रमा अशिष्मा सोलो हिरोइनको रुपमा देखिएकी छिन् । उनको साथमा नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीलाई चलचित्रमा देख्न सकिन्छ । हरि पन्तको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्र ‘मेला’ले तिन जना कलेज पढ्ने साथीको […]

‘मेला’मा अशिष्माको प्रेम आमेष र सलोनसँग

नायक सलोन बस्नेतको क्रेज अहिले दिनहुँ बढिरहेको छ । विशेषगरि, स्टार भन्दा पनि कलाकारको रुपमा सलोनको क्रेज बढेको हो । उनै, सलोनको निकै चटपटे संवादहरु प्रयोग गरिएको चलचित्र ‘मेला’को ट्रेलर रिलिज भएको छ । कात्तिक २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मित्रता, प्रेम, […]

अशिष्माले गरिन् ‘लाखे भाजु’को घोषणा, सोहितसँग जोडी जम्ने

नेपाली चलचित्रमा आफ्नो स्थान बनाउँदै गरेकी नायिका अशिष्मा नकर्मीले अब नेपाल भाषाको चलचित्रमा अभिनय तथा निर्माण गर्ने भएकी छिन् । ‘लाखे भाजु’ नाममा बन्न लागेको चलचित्रको प्रस्तुतर्ता समेत अशिष्मा नै हुन् । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा आर्यम नकर्मीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको घोषणा गरियो । यो चलचित्रमा अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास […]

हट अशिष्मासँग गिलास रित्तिएको कुरा गर्दै सलोन र आमेष

चलचित्र ‘मेला’मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गिलास रित्तिएको कुरा गरिएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को ‘खाली हुँदै गयो गिलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो […]

‘रोमियो गीत’: अशिष्मा र ओसिमासँग ल्याङ ल्याङ गर्दै हसन र संजोग

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को प्रदर्शन मिति परिवर्तनसँगै एक गीत पनि रिलिज गरिएको छ । कात्तिक १७ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २४ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति परिवर्तन भएसँगै ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । अडियोमा यो गीत हिट भैसकेको छ […]

दरबारमार्गको क्लबमा बर्षादेखि अशिष्मासम्मको क्याटवाक(फोटो फिचरसहित)

काठमाण्डौको डेजाभू क्लब अन्य शनिबार भन्दा भिन्न देखियो यसपटक । शनिबार डेजाभूमा नेपाली चलचित्रका चर्चित कलाकारदेखि पत्रकार, दर्शकको उपस्थित थियो । सधै, ठूलो साउन्डमा घन्किने दरबारमार्गको यो क्लब यसपटक भने कलाकार र मोडलका क्याटवाकले रंगियो । ब्लड क्यान्सरबाट पीडित नी बर्षका बालकको उपचार सहयोगका लागि शनिबार बेलुकी ‘रनवे परेड-२०७४’ डेजाभूमा आयोजना गरिएको थियो । नायक […]

‘मेला’मा परिचय माग्दै गजित र पवित्रा, आमेष र अशिष्माले के भने ?

प्रदर्शन मिति घोषणासँगै चलचित्र ‘मेला’मा समावेश एक गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार, निर्माता–निर्देशक तथा सूचना तथा संचारमन्त्रीको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको […]

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’

आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकारले यसको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । नेपाली चलचित्र मायाप्रेमको कथावस्तुमा सिमित भएको समयमा ‘संरक्षण’ले देशको राजनीतिक कथावस्तुलाइ उठान गरेको छ । मधेसमा बसेर राजनीति गर्ने एक नेता र उसको प्रहरी […]