Comments Add Comment

असन

List Grid
इन्द्रचोकको तिहार बजार (फोटो फिचर)

२४ कात्तिक, काठमाडौं । दसैं सकिँदादेखि नै काठमाडौंको इन्द्रचोकले तिहारको संकेत गरिसक्छ । यमपञ्चक सुरु हुन पाँच दिन बाँकी छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरु घरबाहिर निस्कन धेरै रुचाउँदैनन्, तर इन्द्रचोकमा तिहारको माहोल हेर्दा मानिसले कोरोना  भाइरस भुलिसकेको जस्तो लाग्छ । भारतबाट आएका फूलदेखि अमेरिकाबाट आएका बदाम हुँदै चीनको ओखर बेच्न बसेका व्यापारीहरू, भक्तपुरको […]

फर्केला असन, इन्द्रचोक र महावौद्धको व्यापार ?

२५ असोज, काठमाडौं । धादिङका बैकुण्ठ दाहालले काठमाडौंको इन्द्रचोकमा होलसेल पसल चलाएको १५ वर्ष भयो । उनको पसलमा मुख्यतः पुरुष फेसनका सामग्री पाइन्छ । कोभिड– १९ ले ग्राहक नभएका कारण यो वर्ष दसैँको मुखमा असन–इन्द्रचोक र महाबौद्ध क्षेत्रका अरु व्यापारी जस्तै दाहाल पनि ‘फुर्सदमा’ देखिन्छन् । ‘पहिलो त, कोभिडले गर्दा ग्राहक बजार आएनन्’, उनी भन्छन्, […]

ऐतिहासिक असन बजारमा कोरोनाको मार

११ असोज, काठमाडौं । झण्डै एक किलोमिटर रिक्सा तानेर यात्रु ओरालेपछि दलबहादुर तामाङले अन्नपूर्ण मन्दिरको दाहिनेपट्टि रिक्सा अड्याएर लामो सुस्केरा हाले । यी ६५ वर्षीय वृद्धलाई पछिल्लो ३ सालदेखि त्यही असनले साहारा दिइरहेको छ । अपराह्न ३ बजे उनको त्यो तेस्रो टिप थियो । योसँगै उनले आजको गाँसको जोहो भएको संकेत स्वरूप सुस्केरा छाडे । […]

दशैंअघि असन र इन्द्रचोकमा अत्यासलाग्दो मन्दी

९ असोज, काठमाडौं । असन र इन्द्रचोक भन्नासाथ अत्यासलाग्दो भिडभाड र कोलाहलको दृश्य आँखा अगाडि आउँछ । अझ, दशैं तिहारको छेकोमा त त्यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन । तर यसपालीको दृष्य अर्कै छ । शुक्रबार दिउँसो इन्द्रचोक पुग्दा त्यस क्षेत्रमा भारी बोक्ने श्रमिकको एउटा समूह पार्किङ गरेको मोटरसाइकलमाथि बसेर लुँडो खेलिरहेका थियो । पाइन्टको […]