Comments Add Comment

उत्तम सुवेदी

List Grid
‘समाजले अनुसन्धान अधिकृतलाई विश्वास गर्नुपर्छ’

कुनै घटनाको छानबिनमा अनुसन्धानका दुई पक्ष हुन्छन्– प्रारम्भिक र विस्तृत । जघन्य अपराध भइसकेपछि त्यहाँ पीडित र समाजका मान्छे नतिजा तुरुन्तै चाहियो भन्न थाल्छन् । घटना भएको छ, नतिजा चाहिहाल्छ । प्रहरीलाई घटना भएको छ, अनुसन्धान गर्ने चुनौती हुन्छ । संसारभरि अनुसन्धान दुई तरिकाले गरिन्छ– एउटा प्राविधिक र अर्को ‘म्यानुअल’ । प्राविधिक भनेको घटनास्थल वरिपरि […]

आईजी सा’ब, प्रहरीमा ‘किरा–धमिरा’ छन् कि ‘गधा’ ?

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २१ असोजमा प्रहरी संगठनभित्र ‘किरा–धमिरा’ रहेको दाबी गर्दै उनीहरुलाई टिपेर फ्याल्ने घोषणा गरे । प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘केही व्यक्तिका कारण सिंगो प्रहरी संगठनलाई लाञ्छना लगाउने काम स्वीकार्य हुँदैन ।’ उनले संगठनभित्र किरा र धमिरा रहेको दाबी गरिरहँदा उपस्थित व्यवसायिक र इमान्दार प्रहरी […]