Comments Add Comment

औषधि पसल

List Grid
औषधि पसल नियमित सञ्चालन गर्न अपिल

१० चैत, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन् । अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको […]

कलेजबाट छुटेपछि औषधि पसलमा लाइन !

७ साउन, काठमाडौं । चावहिलस्थित बागेश्वरी मन्दिर नजिकै बागेश्वरी फर्मा छ । बिहीबार त्यही फर्मामा करिब १७ वर्षका एक युवक  आइपुगे । उनले गोजीबाट २ सय रुपैयाँ निकालेर पसलेलाई दिए । औषधि पसलेले २ सयमा केही ट्याब्लेटहरु दिए । ती युवकले न आफ्नो कुनै समस्या बताए, न कुनै डाक्टरको प्रेस्किप्सन नै देखाए । दुई सय […]