Comments Add Comment

कलेज

List Grid
मनोमानी शुल्क असुलेको भन्दै सेडा कलेजका विद्यार्थी आन्दोलित

९ चैत, सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा.लि (सेडा) कलेजले मनोमानी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेज प्रशासनले विभिन्‍न बहानामा चर्को शुल्क असुलेको उनीहरुको आरोप छ । आन्दोलित विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरेका छन् । कलेज प्रशासनले विधार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क […]

कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

कोरोना महामारीपछि अहिले धेरै कलेजहरू खुल्न थालिसकेका छन् । नयाँ सेमेस्टरमा भर्ना हुन चाहने विद्यार्थीहरूको लागि यो वर्ष अरू समयभन्दा महत्वपूर्ण हुनेवाला छ । नयाँ सेमेस्टरमा प्रवेश लिने विद्यार्थीहरूले कलेजको वातावरण अनुकूलको नियममा आबद्ध पनि हुनुपर्छ । कलेज जीवनले हामीमा नयाँ किसिमको साहस र स्वतन्त्रता दिने गर्छ । यस समयमा हुने कुनै नराम्रो सुरुवातले जीवनभरि […]

कलेजमा राजनीति गर्न नदिएको भन्दै माओवादीद्वारा बस तोडफोड

१९ वैशाख, नवलपरासी । कलेजमा राजनीति गर्न नदिएको भन्दै नवलपरासीको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बस विप्लव माओवादीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । कावासोतीमा विद्यार्थी लिन आएको कलेजको ना १ क ३८०६ नम्बरको बस कावासोती नगरपालिका- १६ डण्डामा अखिल क्रान्तिकारीले तोडफोड गरेको हो । बसको अगाडि र दायाँ भागको सिसा तथा झ्यालका सिसाहरु तोडफोड भएको ईलाका प्रहरी […]