Comments Add Comment

कल्याण गुरुङ

List Grid
कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’ आफूलाई पार्टीमा […]

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा कल्याण गुरुङको फरक मत

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ । ‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले मैले फरक मत राखेको छु’ […]

संसदीय दलको नेता देउवा होइन, शशांक हुनुपर्छः गुरुङ

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मत रूपमा चयन हुने अवस्था नरहेको बताएका छन् । सहमतिका लागि महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने उनको भनाइ छ । निर्वाचनमा प्राप्त भएको जनमतले देउवालाई दलको नेता बन्ने अवस्था नरहेको […]