Comments Add Comment

किट

List Grid
कैलालीको दक्षिण पूर्वी क्षेत्रमा किट अभाव

११ जेठ, भजनी । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किट अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो । किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । ‘जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन […]

प्रधानमन्त्रीज्यू, क्वारेन्टाइनस्थलबाटै कोरोना फैलियो !

१० जेठ, झापा। प्रधानमन्त्रीको गृहजिल्ला झापाका कांग्रेस नेताहरुले जिल्लामा कोरोना संक्रमितको उपचार र क्वारेन्टाइनस्थलको राम्रो व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । क्वारेन्टाइनस्थलहरु मापदण्ड अनुसार सञ्चालन नहुँदा त्यहीँबाट कोरोना संक्रमण फैलिएको स्थानीय नेताहरूको निश्कर्ष छ । शनिबार झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेस नेताहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । जिल्लाको […]

सिरहामा आरडीटी किट अभाव

३१ वैशाख, सिरहा । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभावपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहासँग जोडिएका […]

किट अभावले दुई दिनदेखि कोराना परीक्षण प्रभावित

२६ वैशाख, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ । पीसीआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शंकास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क अधिकारी हेमराज जोशीले जानकारी दिए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ,’ उनले भने, ‘आज रातिसम्म आइपुग्ने अनुमान […]

ओम्नी समूहले ल्याएको किट कोरोना पत्ता लगाउन उपयोगी हुनेमा आशंका !

२५ चैत, काठमाडौं । कैलाली र कञ्चनपुरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट परीक्षण सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार अपराह्नसम्म कैलालीमा १८ र कञ्चनपुरमा २१ जनाको नमुना संकलन भइसकेको छ । नेपाल कोरोना (कोभिड–१९) भाइरस महामारीको दोस्रो स्टेजमा प्रवेश गरेसँगै सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा आरडीटी किटको प्रयोग […]