Comments Add Comment

कौसी खेती

List Grid
दोस्रो कौसी क्विन प्रतियोगिता हुने

१७ भदौ, काठमाडौं । राष्ट्रव्यापी दोस्रो एनटिएस कौसी क्विन– २०७८ प्रतियोगिता हुने भएको छ । भदौ २२ मा हुने प्रतियोगिताको नारा ‘शहरी दिगोपन : स्थिरता प्रवर्धनका लागि कौसीखेती’ रहेको छ । शहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन र कौसी खेती गरिरहेकाहरूलाई उर्जा प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक प्रज्ञान क्रिएसन प्रालिले जनाएको […]

शहरी जीवनशैलीमा कौसी खेती

५ असार, काठमाडौं । हिजोआज ‘गरे के हुँदैन र !’, ‘आफ्नै पौरख !’ जस्ता शीर्षकसहित काँक्रा, बोडी, करेला, खुर्सानीलगायत तरकारीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै देख्न पाइन्छ । गत वर्ष कोरोना नियन्त्रण गर्न भएको लकडाउनपछि यस्ता तस्वीर धेरै देखिन थालेको हो । गत वर्ष कोरोना संक्रमण फैलँदै गएपछि सरकारले लागू गरेको लकडाउन पनि लम्बिँदै […]

कौसीमा बर्खाअघि नै तयार हुने तरकारी लगाउने सिजन सुरु

वैशाख सुरु भएकोसँगै कौसी खेती गर्नेहरूको लागि घरमै फलाउने विभिन्न जातका तरकारी लगाउने सिजन सुरु भएको छ। मनसुन सुरु हुन सामान्यतया डेढदेखि २ महिना बाँकी छ । कतिपय तरकारीको प्रकृति अनुसार मनसुन सुरु भएपछि तरकारी फस्टाउन नसक्ने भएकोले मनसुन सुरु हुनुभन्दा पहिले नै फलाउने तरकारीको समेत सिजन सुरु भएको कौसीखेतीका अभियान्ताहरू बताउँछन् । उनीहरूका अनुसार […]

काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता

१६ भदौ, काठमाडौं । काठमाडौं रातोपुलमा दीलीप श्रेष्ठको साता आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्डभित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेका छन् । दिलिपले कौसीमा तरकारी र फलफूल फलाउन थालेको २७ वर्ष भयो । नेपालमा फल्ने अधिकांश जातका तरकारी र ६ प्रकारका फलफूल आफ्नै घरमा फल्ने गरेको उनी […]

कौसी खेती गर्ने हो ? ५ सय घरधुरीलाई अनुदान दिइने

बागमती प्रदेश सरकारले कौसी खेती गर्ने ५ सय घरधुरीलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटले एक वर्षभरिमा ५ सय घरधुरीलाई अनुदान दिएर कौसी खेतीमा आकर्षित गर्न लागिएको प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख निर्मल गदालले जानकारी दिए । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा कौसी खेती गर्न सकिने करिब […]

घर-घरमा विद्यालय, कौसीमा कक्षा

विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ नामक महामारीका कारण आमनागरिकको दैनिकी बदलियो । सबैको खाने, बस्ने, पढ्ने, पढाउने, व्यापार, व्यवसाय र सुखसुविधा तथा आरामका कुराहरूमा पूर्णतया बिर्को लाग्यो । सुरूमा मानिसहरू कसरी बाँच्ने भन्ने कुरामा केन्द्रित भए । क्रमशः यो अवस्था लम्बिँदै गएपछि सबैमा आफ्नो जिम्मेवारी पूरा गर्ने भावनाको विकास भयो । नेपालमा खासगरी शिक्षा क्षेत्रले यसको निकै ठूलो चर्चा पायो । सरकारी र गैर सरकारी दुवै पक्ष अनलाइन शिक्षाका लागि वकालत […]