Comments Add Comment

खगेन्द्र संग्रौला

List Grid
सी विचारधारा नेकपाको हनुमानगिरी : खगेन्द्र संग्रौला

६ असोज, काठमाडौं । वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा माथिको बहस अनुचित भएको टिप्पणी गरेका छन् । सीको विचारधारालाई लिएर नेकपामा सुरु बहसबारे अनेक क्रिया-प्रतिक्रिया सार्वजनिक भइरहेका बेला संग्रौलाले टि्वट गर्दै अनावश्यक ‘भक्तिभजन’मा नेकपा उत्रिएको टिप्पणी गरेका हुन् । सम्राटतुल्य “सी” सरकाे चीनमा समाजवादका नाममा जनताका मुख थुनेर […]

खगेन्द्र संग्रौलाको भाषण : संविधान नश्लवादी र अपराधिक दस्तावेज !

१० पुस, काठमाडौं । लेखक तथा स्तम्भकार खगेन्द्र संग्रौलाले नेपालको संविधानको कटु आलोचना गर्दै यसलाई ‘नश्लवादी’ को संज्ञा दिएका छन् । उनले अहिलेको संविधान खस आर्यहरुले बनाएको र देशको आधा जनसख्या संविधानमा असन्तुष्ट भएकोसमेत गरे । पोखरामा आयोजित साहित्य सम्मेलनका क्रममा संग्रौलाले ‘म यसकारण राष्ट्रवादी होइन’ शीर्षकमा करिब आधा घन्टा बोलेका थिए । त्यस क्रममा उनले […]

नेपाली फिल्म र फिल्मकर्मीबारे खगेन्द्र संग्रौला : मैले हात मिलाएँ, राजेश हमाल गजक्क परे

पाँचथरको सिवाङ मेरो गाउँ । गाउँबाट नजिकको शहर की इलाम की धरान । २२ सालतिरको कुरा हो, मेरा काकाले ‘बाइस्कोप’ हेर्न जाऔं भन्नुभयो । त्यतिबेला सिनेमालाई बाइस्कोप भनिन्थ्यो । काका बिराटनगरमा बस्ने । उहाँलाई बाइस्कोपको रस थाहा थियो । मलाई भने यो बाइस्कोप भन्ने के जिनिस हो, केही मेलोमेसो थिएन । तैपनि म रौसिदै उहाँको […]

‘मैले हात मिलाएँ, राजेश हमाल गजक्क परेर बसिरहे’

पाँचथरको सिवाङ मेरो गाउँ । गाउँबाट नजिकको शहर की इलाम की धरान । २२ सालतिरको कुरा हो, मेरा काकाले ‘बाइस्कोप’ हेर्न जाऔं भन्नुभयो । त्यतिबेला सिनेमालाई बाइस्कोप भनिन्थ्यो । काका बिराटनगरमा बस्ने । उहाँलाई बाइस्कोपको रस थाहा थियो । मलाई भने यो बाइस्कोप भन्ने के जिनिस हो, केही मेलोमेसो थिएन । तैपनि म रौसिदै उहाँको […]

०७३ मा नेपाली साहित्यः ‘साकाहारी’ भर्सेस ‘घनघोर दुःखसागर’ !

‘पुस्तक जत्तिको बफादार साथी कोही हुँदैन ।’ नोबेल पुरस्कार विजेता अमेरिकी साहित्यकार अर्नेष्ट हेमिङ्वेले कुनै समय पुस्तकको महत्ताबारे भनेका थिए । तर, यस वर्ष प्रकाशित नेपाली साहित्यका कृतिहरु हेर्दा युवा समालोचक तथा त्रिविका उप–प्राध्यापक महेश पौड्यालले त्यस्तो ‘बफादार साथी’ नै भेटेनन् । अनलाइनखबरका लागि उत्कृष्ट दश पुस्तकको सूची उल्लेख गर्दा पौड्यालले सूचीसँगै एउटा नोट लेखेका […]

‘एक्लै हिँडिरहेको तर बलियाहरुले मास्न नसकेको मान्छे हुँ’

खगेन्द्र संग्रौला वैचारिक रुपमा खरो लेखक मानिन्छन् । अखबारी लेखनमार्फत समसामयिक विषयमा तातो बहस सिर्जना गराउने उनी साहित्यिक लेखन र अनुवादमा पनि जुटिरहेका हुन्छन् । सात दशक उमेर खियाएका उनी प्रविधिमा पनि अपडेट छन्, ट्विटरमा राजनीतिक-सामाजिक विषयमा लेखिरहेका हुन्छन् । उनीसँग प्रगतिशील लेखन र सामाजिक सञ्जाल चलाउँदाको अनुभवबारे अनलाइनखबरका लागि जोतारे धाइबाले गरेको कुराकानीः तपाईं […]

प्रिय पुस्तक: जीवनको आदर्श सिकाउने ‘कोही किन बरवाद होस्’

जीवनको भिन्न-भिन्न कालखण्डमा भिन्न-भिन्न पुस्तक पढिए । त्यो बेलाको रुचि, मनोदशार बौद्धिक अवस्था हेरेर फरक-फरक चिजहरु मन पराइए । कसैले तिमीलाई सबभन्दा मन पर्ने एउटै पुस्तक कुन हो भनेर सोध्यो भने त्यसको जवाफ अत्यन्त कठिन हुन्छ । धेरै असल किताब पढिएरधेरै मन पराइए, तीमध्ये एउटै मात्र मन पर्‍यो भन्दा बाँकी मन परेकाहरुमाथि अन्याय होला कि […]

शिक्षक भएर राजनीति गर्दा रातारात भाग्नुपर्‍यो

नेपालको वाम राजनीतिमा समाजमा सुनिएका, चिनिएका सबै ठूला नामहरुसँग मेरो औपचारिक परिचय भएको हो । पुष्पलाल श्रेष्ठसँग काशीमा जाँदा भेटेँ, मेरो उपन्यास ‘चेतनाको पहिलो डाँक’ छाप्न गएको थिएँ । मोहन विक्रमलाई काठमाडौंमै भेटेँ । अहिलेका प्रचण्डदेखि एमालेका नेताहरुसँग पनि व्यक्तिगत चिनारी भएकै हो । एकदेव आले नाम गरेका एकजना आदर्श कम्युनिष्ट थिए भनिन्छ, मैले उनलाई […]

बस्नेतको नाक र पुनको घुँडो

नेपाल दुःखहरुको संग्रहालय । शासक वर्ग यो दुःखको अक्षय मुहान । तर अचम्म, यस घडीमा मिसावटी गठबन्धने शासनका दुई सदस्य आफूलाई देशका दुःखीहरुमध्ये सबैभन्दा दुःखी ठान्छन् । यी अतिशय दुःखी हुन्- गृहमन्त्री शक्ति बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुन । लड्ने स्वयंले बिर्सिसकेको जनयुद्ध लडेर आएका यी बस्नेत र पुन आफूलाई लर्तरो मानिस र चानचुने मन्त्री […]