Comments Add Comment

गाँजासहित पक्राउ

List Grid
गाँजासहित सिरहाबाट एक जना पक्राउ

४ असोज, जनकपुरधाम । लागूऔषध गाँजासहित सिरहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१३ तिरतपुरका २६ वर्षीय शुभकुमार महतोलाई सिरहा नगरपालिका–६ बसबिट्टा चोकबाट प्रहरीले पक्राउ गरेको हो । । महतोले चलाएको ज ११ प १७४३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५ किलो २२३ ग्राम लागूऔषध गाँजा र २ थान नाइट्रोभेट ट्याबलेट फेला […]

१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ

९ भदौ, वीरगञ्ज । प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबा पक्राउ परेका हुन् । बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ […]

गाँजासहित बाराबाट एक जना पक्राउ

१३ साउन, वीरगञ्ज । लागूऔषध गाँजासहित बाराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१२ रामथली टोलका ६२ वर्षीय शेरबहादुर जिम्बालाई प्रहरीले पक्राउ गरेको हो । निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ […]

१४३ किलोग्राम अवैध गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ  

३ असार, काठमाडौं । कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, […]

८ किलो गाँजासहित दुईजना पक्राउ

२० फागुन, जनकपुरधाम । आठ किलो लागूऔषध गाँजासहित महोत्तरीका दुई जना सर्लाहीबाट पक्राउ परेका छन् । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो छन् । प्रदेश २–०२–००१ प […]

गाँजासहित २ जना पक्राउ

७ साउन, जनकपुरधाम । सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्ले रहेका छन् । पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउबाट दुवै जनालाई मंगलबार राति ७ किलो गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । इलाका […]

महोत्तरीबाट गाँजासहित दुईजना पक्राउ

२८ असार, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिकाबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज ९ प २८७९ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-२ बुद्व चोक बस्ने ३५ वर्षीय जीवन लामा र वडा नम्बर-१४ स्थित कटुवाल टोल बस्ने २५ वर्षीय गणेश ठाकुर छन् । महोत्तरी गाउँपालिका-३ डाम्ही मडैस्थित बर्दिवास–जलेश्वर सडक खण्डबाट इलाका प्रहरी कार्यालय […]

लागूऔषध गाँजासहित एक जना पक्राउ

२१ असार, वीरगञ्ज । बाराबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका– ८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासुदेव महतोलाई पक्राउ गरेको हो । अवैध लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार बिहान ४ बजे खटिएको प्रहरी टोलीले जितपुरसिमरा–१४ दुधौरा पुल नजिक सडकबाट उनलाई पक्राउ गरेको थियो । उनले […]