Comments Add Comment

गिट्टी-बालुवा उत्खनन्

List Grid
ढुंगा, गिट्टी, बालुवासँग राजनीतिको गुप्त साइनो

४ असार, काठमाडौं । २०७३ सालदेखि मापदण्ड पूरा गर्न नसकेर ६०० भन्दा बढी क्रसर उद्योग दर्ता नवीकरण भएका छैनन्, र पनि धमाधम चलिरहेकै छन् । यी बाहेक कति क्रसर कतै पनि दर्ता नै नभई चलेका छन् भन्ने कसैसँग यकिन तथ्याङ्क छैन । अधिकांश क्रसर उद्योग सरकारले तोकेको मापदण्ड पूरा नगरेको स्वीकार्छन् नेपाल क्रसर तथा खानी […]

धरानको शर्दुखोलामा उत्खननका विषयमा झडप

२६ जेठ, विराटनगर । धरान उपमहानगरपालिका–१७ शर्दु खोलामा उत्खनन् गरिरहेका ठेकेदार कम्पनीका कामदार र रोक्न पुगेका स्थानीयबीच झडप भएको छ । झडपमा केही स्थानीय घाइते भएका छन् । धरान–चतरा सडकखण्डमा रहेको पुलदेखि उत्तरतर्फ उत्खनन् गरिरहेका बेला धरानकै राजेश खिम्दुङसहित ८–१० जना रोक्न पुगेका थिए । स्थानीयलाई ढुंगा टिप्न नदिने तर ठेकेदारले डोजर लगाएर खनेको भन्दै […]

गिट्टी-बालुवा उत्खनन् गर्ने नीति सच्याउन प्रदेश २ का सांसदहरुको माग

२४ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले गिट्टी-बालुवा उत्खनन् गरी भारत निकासी गर्ने संघीय सरकारको नीतिप्रति आपत्ति जनाएका छन् । यो नीतिले समग्र प्रदेश २ मा प्रतिकूल असर पर्ने उनीहरुको भनाइ छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले संघीय सरकारले चुरे विनाश गर्न ल्याएको नीति सच्याउनु पर्ने बताए । […]