Comments Add Comment

गोसाईंकुण्ड

List Grid
गोसाईंकुण्ड : हिउँमुनि महादेव

माघ २३ को शुक्रबार । काठमाडौं बस्ने दुईजना भाइलाई समयले नुवाकोटको मेरो डेरासम्म लिएर आयो । चल्तीको विधिअनुसार शुक्रबारको साँझ ढल्दै थियो,‘गोसाईंकुण्ड जाउँ’ उनीहरुमध्ये कसैले प्रस्ताव राख्यो । रातको ११ बजे दुई मोटरसाइकलमा तीनजना मान्छे धुन्चेको यात्राको लागि निस्किए ।  पछिपछि  उस्तैगरी दौडियो मोटरसाइकलको अग्लो छाँया। गोसाईंकुण्ड जान यहाँबाट तीन रुट समात्न सकिन्छ । पहिलो […]

हिँउको च्यादर ओढेको गोसाईंकुण्ड (फोटो फिचर)

काठमाडौं । धारिला हिम चुचुराहरुले घेरेको चट्टाने भू-सतहमाथि मोहक जलकुण्ड । यस्तो लाग्छ, मानौ प्रकृति आफैंमा एक कुशल कालिगड हुन् । र, गोसाईंकुण्ड उनको सर्वोत्कृष्ट कलाकृति । कहिले हिँउको च्यादर ओढेर गजधम्म बसेजस्तो, कहिले कञ्चन निलो आकासको प्रतिबिम्ब लिएर मुस्कुराए जस्तो । यो लेकाली जलाशय कुनै नव-यौवना भन्दा कम लज्जावती र रुपवती छैन । धेरै […]